सशस्त्र प्रहरीले माग्‍यो ४८ निरीक्षकका लागि आवेदन (सूचनासहित)

सशस्त्र प्रहरीले माग्‍यो ४८ निरीक्षकका लागि आवेदन (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सशस्त्र प्रहरी बलले विभिन्न समूहबाट ४८ जना सशस्त्र प्रहरी निरीक्षक (इनिस्पेक्टर)का लागि आवेदन आह्वान गरेको छ । आवेदन दिने म्याद  शुक्रबारदेखि २० साउनसम्म रहेको सशस्त्र प्रहरीले निकालेको सूचनामा उल्लेख छ ।

सशस्त्रले कानून उपसमूहमा ८, लेखा उपसमूहमा २९, विभिन्न प्राविधिक उपसमूहमा ११ गरी ४८ निरीक्षकका लागि आवेदन खुलाएको हो ।