सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दार हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दार हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका ५ सय ३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस भएकाहरुको सूची: