काठमाण्डु– सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ का रुपमा विकास गर्ने भएको छ ।
संघीय संसद बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले उक्त घोषणा गरे ।

प्रतिक्रिया