काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ । गत साता एसपीहरुको सरुवा गरेको सशस्त्र मुख्यालयले मंगलवार राती डिएसपीहरुको सरुवा गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १५१ जना डिएसपीहरुको सरुवा गरेका हुन् ।
सरुवा हुनेमा रासन अनियमितता प्रकरणमा नाम मुछिएका डिएसपी शुरेस गैरे समेत छन् । उनको सरुवा शसस्त्रको इन्टिलेजेन्स ब्युरोमा भएको छ । त्यसैगरी डिएसपीहरु सन्तोष सिंह,बलराम लामिछाने,हर्कबहादुर सिंह र पुर्णबहादुर कुवरलगायतको सरुवा भएको छ ।
(डिएसपी सरुवाको सूची)




प्रतिक्रिया