एपिएफद्धारा १५ किलो सुनजस्तै देखिने धातुसहित एक पक्राउ

एपिएफद्धारा १५ किलो सुनजस्तै देखिने धातुसहित एक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी (एपिएफ)ले १५ किलो सुनजस्तै देखिने पहेलो धातुसहित धनुषाबाट एक जनालाई पक्राउ गरेको छ ।

एपिएफ टोलीले नेपालबाट सुनसहित भारत प्रवेश गर्न लागेका ज७प ५७७१ नम्बरको मोटरसाइकलमा सवार भरतकुमार साहलाई सुनजस्तै धातुसहित धनुसाको बसबिट्टिस्थित सीमाबाट पक्राउ गरेको सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए । उक्त धातु सुन हो वा होइन भन्ने बारेमा जाँच गर्न पठाइएको श्रेष्ठले बताए ।