सशस्त्र प्रहरीमा १ सय ३६ जना लेखापालको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीमा १ सय ३६ जना लेखापालको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी वल नेपालले असईदेखि ईन्सपेक्रसम्मको सरुवा भएको छ । सशस्त्रको प्रधान कार्यालय हलचोकले बुधबार असईदेखि ईन्सपेक्टरसम्मका एक सय ३६ जना लेखापालहरुको सरुवा गरेको हो । सरुवा हुनेमा २३ ईन्सपेक्टर, ६४ सई र ४९ असई छन ।

सरुवा हुने ईन्सपेक्टरहरुको सुची
सरुवा हुने सईहरुको सुची
सरुवा हुने असईहरुको सुची