सशस्त्र प्रहरीमा १३ डिआईजीको सरुवा, यस्तो छ सुची ? 

सशस्त्र प्रहरीमा १३ डिआईजीको सरुवा, यस्तो छ सुची ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सशस्त्र प्रहरी बलका १३ जना डिआईजीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शनिवार सांझ १३ डिआईजीहरुको सरुवा गरेको हो । 

मन्त्रालयले गरेको सरुवाअनुसार सशस्त्र प्रहरी बलका दुई नम्बर प्रदेशमा डिआईजी राजु अर्याल, एक नम्बर प्रदेशमा नगेन्द्र थापा, तीन नम्बर प्रदेशमा चिरञ्जीवी अधिकारी, पांच नम्बर प्रदेशमा नारायणदत्त पौडेल,  कर्णाली प्रदेशमा प्रजाभक्त श्रेष्ठ, सुदुरपश्चिम प्रदेशमा  गोविन्द क्षेत्री र उपत्यकामा चन्द्रप्रकाश गौतम रहेका छन् ।