सशस्त्र प्रहरी बलका आठ एसएसपीको सरुवा

सशस्त्र प्रहरी बलका आठ एसएसपीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सशस्त्र प्रहरी बलमा ८ एसएसपीहरुको सरुवा भएको छ।  सरुवा हुनेमा नौबस्था तालिम केन्द्र बाँकेमा अभि खत्री,लामापाटन पोखरामा राजेन्द्र शाक्य, ककनी तालिम केन्द्रमा दुर्गा भट्टराई, बर्दघाट तालीम केन्द्रमा राजेन्द्र अधिकारी सरूवा भएका छन्।

दुई नम्बर बाहिनी जनकपुरमा गणेश ठाडा मगर, चार नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी, ६ नम्बर बाहिनी सुर्खेतमा कमल गिरि, एकेडेमीमा एसएसपी राजेन्द्र बस्नेतको सरूवा भएको छ ।