काठमाण्डु – सशस्त्र प्रहरीका ६ प्रहरी नायव उपरीक्षक (डिएसपी) एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार हलचोकमा बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह स्वास्थ्यतर्फका ६ डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफरिस गरेको हो ।
जसमा पहिलो नम्बरमा डा. रामकृष्ण बराल रहेका छन् भने दोस्रोमा डा. अमरेश ठाकुर र तेस्रोमा प्रभात रावल रहेका छन् ।





प्रतिक्रिया