एमालेको नयाँ पार्टी कार्यालय अवलोकनका लागि थापाथली जाँदै प्रधानमन्त्री

एमालेको नयाँ पार्टी कार्यालय अवलोकनका लागि थापाथली जाँदै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली नयाँ पार्टी कार्यालयको भवन अवलोकन गर्न थापाथली जाने भएका छन् ।

आज बिहान प्रधानमन्त्री ओली पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका केही नेता उपस्थित छन् । एमालेले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली लार्न लागेको हो ।