गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एक लाख घुससहित पक्राउ

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एक लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल घुससहित पक्राउ परेका छन्।

लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग  एक लाख घुस लिएको आरोपमा उनी  पक्राउ परेका हुन्।

उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट अाइतबार ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।