विप्वल नेतृत्वको नेकपाका पाल्पा इन्चार्जसहित ६ जना पक्राउ


रुपन्देही– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ।

 

 

पाल्पाका ईन्चार्ज पार्वती विक, पाल्पाकै सेक्रेटरी भुवन जीसीलाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो।

 

यसैगरी, रंगीलाल बानियाँ, उमाकान्त दुलाल, कुमार घर्ती र नरबहादुर शाही पनि पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement