१४ किलो चरेससहित दुई जना पक्राउ

१४ किलो चरेससहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुमा १४ किलो चरेससहित दुई जना पक्राउ परेका छन्।

 

 

इलाका प्रहरी कार्यालय गणेशपुर र इलाका वन कार्यालय गुगौली कपिलवस्तुले चरेससहित बिजयनगर गाउँपालिका–२ लोहरौला बिन्तीराम थारु र रोल्पाको तेलाङ २ का दीपक रोका मगर रहेका छन्।

 

 

सिमेन्टको बोरामा लुकाएर ल्याएको चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।