मोरङमा पक्राउ परेका सेनाका भगौडा सेनिक हिरासतमा

मोरङमा पक्राउ परेका सेनाका भगौडा सेनिक हिरासतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मोरङबाट पक्राउ परेका नेपाली सेनाका भगौडा सिपाही झलकुमार भगत सैनिक हिरासतमा रहेको खुुलेको छ।

 

 

निर्वाचन विरोधी गतिबिधिको आशंकामा मोरङ्ग प्रशासनबाट नियन्त्रणमा लिइएका भगत वेपत्ता रहेको चर्चा भइरहेका बेला नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो हिरासतमा रहेको जनाएको हो।

 

२०६२ मंसिर ४ गते सैनिक सेवाबाट भगौडा भएका सिपाही झल निर्वाचनको क्रममा पक्राउ परेका थिए।

 

सैनिक ऐन २०६३ बमोजिम कारवाहीको लागि निजलाई प्रहरीबाट बुझि लिई अनुसन्धानको लागि सैनिक निगरानीमा राखिएको सेनाले जनाएको छ।