संखुवासभाबाट विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ


संखुवासभा– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ गरेको छ।

 

 

चुनाव विरोधी गतिविधिमा संम्लग्न रहेको भन्दै प्रहरीले खाँदबारी नगरपालिका–१ बाट देवराज पुरी र चैनपुर नगरपालिका–४ बाट निशा लिम्बूलाई पक्राउ गरेको हो।

 

 

 

उम्मेदवार लक्षित बम आक्रमण बढेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको संखुवासभाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement