काठमाण्डौ– नेपाली कांग्रेसमा अन्तिम समयमा आएर सांसद अजुर्न जोशीको नाम मन्त्रीको सुचीवाट हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको ठाउमा महेन्द्र यादवलाई मन्त्री बनाउने निर्णय गरेका हुन ।
यादव देउवापक्षका केन्द्रिय सदस्य हुन । संस्थापन पक्षमा रहेका जोशी कांग्रेसको तेह्रौ महाधिवेशनको वेलामा सभापति देउवालाई सहयोग गरेका थिए ।




प्रतिक्रिया