अर्थ सचिव हटाइए, नयां अर्थसचिवको जिम्मेवारी अर्जुन पोखरेललाई

अर्थ सचिव हटाइए, नयां अर्थसचिवको जिम्मेवारी अर्जुन पोखरेललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सरकारले अर्थ सचिव तोयम रायलाई हटाएको छ । मन्त्रिपरिषदको बुधवार बसेको बैठकले नयां अर्थ सचिवमा अर्जुन पोखरललाई जिम्मेवारी दिएको छ ।

रायलाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ । उनलाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए । पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए ।

त्यसअघि उनि उद्योग मन्त्रालयमा थिए । अर्थमन्त्री प्रकाशरण महतको प्रस्तावमा पोखरेललाई अर्थसचिव वनाइएको हो ।