सशस्त्र प्रहरीका ६५ जना एसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका ६५ जना एसपीको सरुवा (सूचीसहित)

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएका छन् । माघ महिनादेखिको तलब, भत्ता तथा रासन पाउने गरी उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएकाे छ ।