सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलमा जागिरका लागि नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचरको विभिन्न ट्रेड पदमा नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।

जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।