सशस्त्र प्रहरीको प्रवक्तामा कार्की नियुक्त

सशस्त्र प्रहरीको प्रवक्तामा कार्की नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्की नियुक्त भएका छन् ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको हो ।