सशस्त्रका गोताखोरलाई दिनको ३ सय भत्ता, १० लाखको बिमा गर्ने सरकारको निर्णय

सशस्त्रका गोताखोरलाई दिनको ३ सय भत्ता, १० लाखको बिमा गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरीलाई दिनको तीन सय प्रोत्सहन भत्ता दिने निर्णय गरेको छ ।

उनीहरुले उक्त भत्ता काममा खटिएको दिनको मात्र पाउनेछन् । मन्त्रिपरिषद्को बैठकले गोताखोर सशस्त्र प्रहरीलाई १० लाखसम्मको विशेष बिमा गर्ने निर्णय पनि गरेको हो ।