इराकमा यूएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

इराकमा यूएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इराकमा यूएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ यूएन मिसनमा कार्यरत सैनिकलाई बदली गर्न २१ जना शान्ति सैनिकहरू मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा सोमबार टोलीले बदली गरेको युनिटका २१ जना शान्ति सैनिकहरू बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

हाल मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन् ।