सेनाका यी ३ महासेनानी सहायक रथी पदमा बढुवा

सेनाका यी ३ महासेनानी सहायक रथी पदमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका ३ जना महासेनानी सहायक रथी पदमा बढुवा भएका छन् ।

नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बढुवा हुनेमा विमलराज शर्मा, विमलकुमार बस्नेत र खुसबहादुर थापा छन् ।