काठमाण्डु – नेपाली सेनाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराइरहेका १४ जनाको उद्धार गरेको छ ।
निकुञ्जको पिंक हाइट इलाकामा हाइकिङका क्रममा हराएका १४ जनाको उद्धार गरिएको हो ।
चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले राति सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।




प्रतिक्रिया