सेनाको कर्फ्यू आदेश पर्सि बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित)

सेनाको कर्फ्यू आदेश पर्सि बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले पर्सि शुक्रबार बिहानसम्म कर्फ्यू कायम हुने गरी आदेश गरेको छ ।

सेनाले बुधबार साँझ जानकारी सार्वजनिक गर्दै कर्फ्यूलाई निरन्तरता दिनुपर्ने जनाएको छ ।

सेनाले भदौ १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यस्तो छ जानकारी –