पर्सि बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध

पर्सि बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ ।

सेनाले बिहीबार साँझ सूचना जारी गर्दै काठमाण्डु, ललितपुर र भक्तपुरका लागि निषेधाज्ञा र कर्फ्यूको सूचना सार्वजनिक गरेको हो ।

सेनाले अत्यावश्यक कामका लागि छुट्याइएको समयमा पनि कार्यालय आउजाउ गर्न, धािर्मक–सांस्कृतिक कार्य गर्न सकिने भए पनि जुलुस, धर्ना र प्रदर्शन गर्न पूर्णत: निषेध गरिएको जनाएको छ ।

यस्तो छ सूचना –