प्रधानसेनापति सिग्देलद्वारा भकुण्डेवेशी र सिन्धुलीस्थित बाहिनी अड्डाहरूको निरीक्षण

प्रधानसेनापति सिग्देलद्वारा भकुण्डेवेशी र सिन्धुलीस्थित बाहिनी अड्डाहरूको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आईतबार र सोमबार भकुण्डेवेशीस्थित श्री नम्बर २६ बाहिनी अड्डा र सिन्धुलीस्थित श्री नम्बर ९ बाहिनी अड्डा तथा तिनका अन्तर्गत युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले दुवै बाहिनी अड्डा र सम्बन्धित युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिए । आवश्यक निर्देशन दिँदै सकलदर्जालाई सम्बोधन पनि गरेका थिए ।

सेनापतिको निरीक्षणलाई दुवै बाहिनीले आफ्नो मनोबल वृद्धि हुने अवसरका रूपमा लिएको बताइएको छ ।