नेपाली सेनाका लेखा उपरथी र महासेनानीको राजीनामा स्वीकृत

नेपाली सेनाका लेखा उपरथी र महासेनानीको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाली सेनाका लेखा उपरथी र महासेनानीको राजीनामा स्वीकृत गरेको छ ।

गत कात्तिक पाँच गते बसेको मन्त्रिपरिषद् बैठकले सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिश प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका छन् ।