सेनाले महाशिवरात्रीमा बृहत प्रर्दशनी आयोजना गर्ने

सेनाले महाशिवरात्रीमा बृहत प्रर्दशनी आयोजना गर्ने


कठमाडौं – नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस’को अवसरमा वृहत प्रर्दशनी आयोजना गर्ने भएको छ । सेनाले हरेक वर्षमा मनाउने सेना दिवसमा विशिष्ट व्यक्तिहरुलाई निमन्त्रण गर्दै आइरहेको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै  निःशुल्क ‘वृहत प्रदर्शनी’ आयोजना गर्न लागिएको जनाएको छ।  सो प्रदर्शनी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा हुने सेनाले जनाएको छ ।