सैनिक फौजले स्थानीयसँग मिलेर बागमती नदीमा बनायो तटबन्ध

सैनिक फौजले स्थानीयसँग मिलेर बागमती नदीमा बनायो तटबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको फौजले स्थानीयसँग मिलेर रौतहटको दुर्गाभगवती–३ मत्सरीमा बागमती नदीले कटान गरेको स्थानमा तटबन्धन निर्माण गरेको छ ।

सेनाको वीरदल गणबाट खटिएको फौजले स्थानीयसँगको सहकार्यमा तटबन्ध निर्माण गरेको नेपाली सेनाले जनाएको छ ।