प्रधानसेनापति र मेक्सिकोका राजदुतबीच भेटवार्ता

प्रधानसेनापति र मेक्सिकोका राजदुतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापासँग मेक्सिकोका नवनियुक्त गैह्र आवासीय राजदुत फेडेरिको सालास लोटफिले भेटवार्ता गरेका छन् ।

शुक्रबार जङ्गी अड्डामा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।