काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार प्रधानसेनापति शर्माले चितवनस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गरेका हुन् ।
भ्रमणको दौरान उनले गणको वस्तुस्थिति प्रतिवेदन तथा फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल लिइ व्यारेक हाता निरीक्षण लगायत सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।




प्रतिक्रिया