काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राबीच मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापत थापा र राजदुत विनय मोहन क्वात्रा बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया