सैनिक सचिवमा राणा, सेनामा २२ जर्नेल र २ कर्णेलको काज सरुवा(सुचीसहित) 

सैनिक सचिवमा राणा, सेनामा २२ जर्नेल र २ कर्णेलको काज सरुवा(सुचीसहित) 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाली सेनामा २२ जना सहायकरथी र २ जना महासेनानीहरुको काज सरुवा भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधवार उनिहरुको सरुवाको फाइल सदर गरेका हुन् । सरुवा हुनेमा सैनिक सचिव सहायकरथी निर्मल थापा समेत रहेका छन् । उनको ठाउंमा सहायकरथी विनय विक्रम राणाले जिम्मेवारी पाएका छन् । सेनामा सैनिक सचिव विभाग निकै शक्तिशाली विभाग मानिन्छ । 

यस्तो छ सहायकरथीहरुको सरुवाको सूची-

१.गोकुल भण्डारी पश्चिम पृतना हेडक्वार्टर

२.संजय थापा निर्देशक,विपत व्यवस्थापन निर्देशनालय

३.निरमानसिंह गुरुङ्ग चिफ अफ स्टाफ मध्य पुर्वी पृतना

४.विनयविक्रम राणा,सैनिक सचिव विभाग

५.बावुराम श्रेष्ठ चिफ अफ स्टाफ उत्तर पुर्वी पृतना

६.सन्तोष कुमार ढकाल शिक्षाधिकृत सैनिक प्रतिष्ठान

७.सहदेव खड्का निर्देशक युद्धकार्य निर्देशनालय

८.हिमांशु खड्का सह महानिर्देशक, सै.ता.तथा ड.म.नि.

९.सुरेश कुमार बानियां बाहिनीपति ४ बाहिनी 

१०.प्रदिपजंग केसी निर्देशक,वेबृ तथा समारोह निर्देशनालय

११.पंकज कार्की बाहिनीपति २७ बाहिनी

१२.योगराज शर्मा चिफ अफ स्टाफ पुर्वी पृतना

१३.सुरेन्द्रसिंह रावल  चिफ अफ स्टाफ सुदुरपश्चिम पृतना 

१४.सागर ब.थापा बाहिनीपति ३ बाहिनी 

१५. आश ब.तामांग बाहिनीपति २१ बाहिनी

१६.कृष्णप्रसाद सापकोटा बाहिनीपति १८ बाहिनी

१७. गणेश कुमार श्रेष्ठ बाहिनीपति ९ बाहिनी

१८.विष्णु रावत सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेज 

१९.निरज पौडेल निर्देशक, सैनिक सामाग्री प्राप्ति निर्देशनालय

२०.जित बहादुर गुरुङ्ग , निर्देशक राष्ट्रिय सेवा दल 

२१.अशोक सिग्देल, निरिक्षणधिकृतको कार्यालय 

२२. पवनराज घिमिरे, बाहिनीपति  २३ बाहिनी 

महासेनानीहरु –

१.अनुपजंग थापा बाहिनीपति २८ बाहिनी 

२.भुपालमान अधिकारी,अनुसन्धान र विस्तार निर्देशनालय