बलात्कार आराे‍पमा एक पुरुष पक्राउ

बलात्कार आराे‍पमा एक पुरुष पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आराेपमा शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।