पाल्पा – प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा १ जनालाई पक्राउ गरेको छ ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया