सुन तस्करी प्रकरण: काठमाडौँबाट चिनियाँ नागरिकसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरण: काठमाडौँबाट चिनियाँ नागरिकसहित तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दोलखाबाट बरामद गरिएकाे ११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् ।  प्रहरीले तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ ।