प्रहरी र सेनाकै अगाडि श्रीपेच चोर्न खोजेपछि …

प्रहरी र सेनाकै अगाडि श्रीपेच चोर्न खोजेपछि …

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेज चोर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज  बिहान अवलोकन गर्न पुगेका पश्चिम रूकुम मुसीकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई  पक्राउ गरेको नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।  सिसा फुटाउँदा उनको हात समेत काटिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।