काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ।
‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको र्यालीमा पुगेकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ गरेको छ ।
उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
प्रतिक्रिया