लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० घर भई पोखरा–१६ दिप बस्ने २६ वर्षीय रितिक परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कास्की जिल्ला अदालतबाट २०८० असोज १५ गतेको फैसलाले लागूऔषध सम्बन्धी मुद्दामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।