काठमाण्डु- प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सिईओ न्यौपानेसहित १० जनालाई पक्राउ गरेको हो ।
बैंकिङ कसुरमा उनीहरूलाई पक्राउ गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया