काठमाण्डु – कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले वाइबालाई पक्राउ गरिएको जानकारी दिए ।
उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाण्डु ल्याइँदैछ । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।




प्रतिक्रिया