श्रीमतीको हत्या गरेको अभियोगमा १ जना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – आफ्नै श्रीमती ३५ वर्षीया चेतकुमारी विकको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका–१४ ज्यामिटार बस्ने ३५ वर्षीय बुद्धबहादुर विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय खेतमा काम गर्ने क्रममा बुद्धले कोदालो प्रहार गर्दा चेत कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।