कञ्चनपुर – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका–१० शिवनगर बस्ने २१ वर्षीय बिक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिक्रमले ती बालिकालाई गन्ना खेततर्फ लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया