काठमाण्डु – पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले १ जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ छन् ।
पोखरा घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा काठमाण्डुस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया