वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने थप १ जना पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने थप १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रौतहटको चन्द्रनिगाहापुरका दीपक आलेमगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनालाई शुक्रबारै काठमाण्डु जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले जानकारी दिए ।