भरूवा बन्दुकसहित १ जना पक्राउ

भरूवा बन्दुकसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – गंगादेव गाउँपालिका–२ रमही बस्ने ४६ वर्षीय शिवराज खत्रीलाई भरूवा बन्दुक १ थानसहित गए राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जिनावाङ र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा बन्दुक फेला पारी पक्राउ गरेको छ ।

बरामद बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।