ईलाम – फेसबुकबाट अफवाह फैलाएको आरोपमा एक जना फत्राउ परेका छन् । जिल्लाको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
सन्दिपले ‘ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो’ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया