रहिनन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी

रहिनन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। ऋधिकारीको शनिबार बिहान उनकै निवास डल्लुमो निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्।

थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।