परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका विदेश सचिव मिस्रीले आज फर्किने कार्यक्रम रहेको छ । भेटमा दुई देशबीचको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ ।

यसअघि भारतीय विदेश सचिव मिश्रीले गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । सचिव मिश्री दुई दिने नृपाल भ्रमण सकेर आजै स्वदेश फर्कदै छन् ।